Wednesday, May 27, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह

काठमाण्डाै – वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ । मन्त्रालयकाे वातावरण विभागले आज एक सूचना निकालेर गाडीकाे नियमित...

हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढ्यो, कारोबार रकम साढे ४ अर्ब पनि पुगेन

काठमाण्डाै – हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९५ अङ्कले बढेर दुई...

केही औद्याेगिक क्षेत्रमा बिजुली कटाैती हुने, घरायसी उपभोक्तालाई भने असर नपर्ने

काठमाण्डाै – ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन शुरू नभएसम्म बढी बिजुली माग हुने साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती...

सालझण्डी–ढोरपाटन खण्डको काम १४ वर्षमा ३० प्रतिशत मात्र

बाग्लुङ – रुपन्देहीको सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि वि.सं. २०६७ देखि...

साञ्जेन जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरू

काठमाण्डौ – चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत...
spot_img

लोकप्रिय