सप्तरीको राजविराज विमानस्थलमा सोमबारदेखि राति पनि उडान हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर) प्रणाली राखेको छ। आइएफआरमा...
सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि गठन गरिएको समिति बिघटन भएको छ। समितिले आइतबार र सोमबार...
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्र र त्यहाँका समुदायमा जलवायु परिवर्तनको गहिरो असरबारे थप अनुसन्धान गर्न अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुलाई आह्वान गरेकी छन्।
जर्मनीको...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा टेलिफोन इन्टरसेप्सन गर्ने अधिकार पाउने भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले भ्रष्टाचार निवारण...
काठमाडौं - सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् । अध्यक्षका लागि स्वीकृत भएका १० उम्मेदवारमध्येबाट विष्टलाई नियुक्त...