Tuesday, May 26, 2026

सुदूरपश्चिमले गुमायो पहिलो विकेट, ११ रन बनाएर आउट भए जैब

ताजा / भरखरै प्राप्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । राशिद खानको बलमा दोस्रो ओभरको अन्तिम बलमा सैफ अलि जैब ९ बलमा ११ रन बनाएर आउट भएका हुन् ।

४ ओभरको खेल सकिदा सुदूरपश्चिम ३५ रन बनाएर खेलिरहेको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ । पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।

spot_img

लोकप्रिय

Related Articles