Tuesday, May 26, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

पार्टिले सहि व्यक्तिलाई टिकट दिदा रौतहटको इशनाथमा कांग्रेश बिजयी

रौतहट / आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा रौतहटको इशनाथ नगरपालिकामा मतगणना सम्पन्न भएको छ इशनाथ नगरपालिका वडा नम्बर ०७ मा वडा अध्यक्ष पदको लागि...

स्थानीय तह उपनिर्वाचनको मतगणना सुरु, विभिन्न स्थानमा परिणाम आउन थाले

काठमाडौं – आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना आजबाट सुरु भएको छ। गोरखा नगरपालिका वडा नं. ५, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७ लगायतका...

प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमण, ४६ सदस्यीय टोलीसँग प्रस्थान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चारदिने चीन भ्रमणमा निस्कन लागेका छन्। उनले चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणमा ४६ सदस्यीय सरकारी टोलीसहित...

कीर्तिपुर नगरपालिकामा ६७ प्रतिशत मतदान, ०७९ को तुलनामा १२ प्रतिशत कम

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकामा ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९.२४ प्रतिशत मतदान भएको थियो । यस पटकको उपनिर्वाचनमा यहाँ...

ज्यान मार्ने उद्योगको आरोपमा चार जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ - ज्यान मार्ने उद्योगका अभियुक्त चार जनालाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा लम्जुङ घर भएका काठमाडौँका नागार्जुन नगरपालिका-१ का २०...
spot_img

लोकप्रिय