काठमाडौं – स्थानीय तहको उपनिर्वाचन सम्पन्न, मतगणना प्रक्रिया थालिएको
स्थानीय तहको उपनिर्वाचन सकिएको छ र मतदान सम्पन्न भएसँगै मतपेटिकाहरूलाई मतगणनास्थलतर्फ ओसार्न थालिएको छ। आइतबार भएको...
कवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा १०२ वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा उनी सहभागी भएका हुन्...
सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ।
नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको हो।...
काठमाडौं । कीर्तिपुर नगरपालिकामा उपनिर्वाचनअन्तर्गत १४ हजार मत खसेको छ। आइतबार दिउँसो १ बजेसम्म १४,५७६ मतदाताले मतदान गरेका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी...