Tuesday, May 26, 2026

देशभरको मौसम सफा

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहेको छ । तराई, उपत्यका र बेँसीका केही ठाउँमा बिहानपख हुस्सु लागे पनि दिउँसो देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles