Tuesday, May 26, 2026

चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना, आठ जनाको मृत्यु”

ताजा / भरखरै प्राप्त

बारा – पञ्चवर्षीय मेलाबाट सिरहा फर्किरहेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटनामा परेको छ।
दुर्घटना मध्यराति पूर्वपश्चिम राजमार्गमा चन्द्रनिगाहपुर–४ स्थित रुखमा ठोक्किएर भएको हो। दुर्घटनामा गाडीमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइतेको अवस्था रहेको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिएका छन्।

मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल अस्पतालमा राखिएको र उनीहरू सिरहाको अर्नमा गाउँपालिका ३ का स्थानीय रहेका थिए। दुर्घटना सन्दर्भमा उनीहरूको पहिचान शवको सम्पर्कमा रहेका आफन्तहरूले मात्र खुलाउन सक्ने प्रहरीका अनुसार, दुर्घटना मेलामा जानिरहेको बेला भएको हो।

spot_img

लोकप्रिय

Related Articles