Tuesday, May 26, 2026

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गर्ने २ जना पक्राउ

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिगको फाईनल खेल भएको दिन जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

कुटपिटमा संलग्न रहेकाहरुको खोजि गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गणेश साउद र अशोक साउद नाम गरेका दुईजना युवाहरु रहेकाछन् । उनीहरुले गत शनिबार एनपीएल फाइनलमा जनकपुर बोल्टसका समर्थक अमनकुमार सिंहलाई कुटपिट गरेको आरोप छ ।

spot_img

लोकप्रिय

Related Articles