Tuesday, May 26, 2026

रौतहटको दलित बस्तीमा आगलागी

ताजा / भरखरै प्राप्त

रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित दलित बस्तीमा आगलागी हुदा पच्चीस घर जलेर नष्ट भएको छ ।
आईतवार मध्यराति भएको भिषण आगलागि पासवान टोलमा लाखौं मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको छ। पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेर नष्ट भएको रौतहट प्रहरीले जनाएकोृ छ। आगलगीका कारण करीब एक दर्जन भंदा बढ़ी घर जलेर नष्ट भएको छ प्रहरीले जनाएकोृ छ । आगलागि भएको खवर पछि प्रहरी चौकी ब्रम्ह्पुरी, विओपी बेलविछुवा र गौर नगरपालिकाको बारुण यन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिएको थियों।

spot_img

लोकप्रिय

Related Articles