Tuesday, May 26, 2026

कीर्तिपुरमा दिउँसो १ बजेसम्म १४,५७६ मत खसे

ताजा / भरखरै प्राप्त

काठमाडौं । कीर्तिपुर नगरपालिकामा उपनिर्वाचनअन्तर्गत १४ हजार मत खसेको छ। आइतबार दिउँसो १ बजेसम्म १४,५७६ मतदाताले मतदान गरेका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए।

कीर्तिपुरमा नगरप्रमुख र वडा नम्बर–१ र ४ का वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ। मतदान प्रक्रिया बिहान ७ बजे सुरू भएको हो र बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।

spot_img

लोकप्रिय

Related Articles