Tuesday, May 26, 2026

नेपाल एएफसी एसियन कप २०२७ को छनोट चरणको समूह एफ मा, भियतनाम, लाओस र मलेसिया सँग प्रतिस्पर्धा गर्ने

ताजा / भरखरै प्राप्त

एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह एफ मा परेको छ। मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ड्रका अनुसार नेपालले समूह एफ मा भियतनाम, लाओस र मलेसिया सँग प्रतिस्पर्धा गर्नेछ।

क्वालिफायर खेलहरू २५ मार्च, २०२५ बाट घरेलु र अवे आधारमा सुरू हुनेछन्। २४ टोलीलाई छ समूहमा विभाजन गरिएको छ, र प्रत्येक समूहको विजेता मात्र एसियन कपमा छनोट हुनेछ।

खेलका मितिहरू: मार्च २५, जुन १०, अक्टोबर ९, अक्टोबर १४, नोभेम्बर १८, २०२६ र मार्च ३१।

spot_img

लोकप्रिय

Related Articles