Tuesday, May 26, 2026

कीर्तिपुरमा मेयर पदमा कांग्रेसको अग्रता निरन्तर, प्रत्येक उम्मेदवारले कति मत प्राप्त गरे ?

ताजा / भरखरै प्राप्त

4o mini

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता बनाइरहेका छन् । निर्वाचन आयोगका अनुसार डंगोलले ७८९ मत पाएका छन् । नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गरेका छन् । 

माओवादी (केन्द्र) का शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार राजमान महर्जनले ४१८ मत पाएका छन् । वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मतका साथ विजयी भइसकेका छन् । वडानम्बर ४ को नतिजा आउन बाँकी छ ।

spot_img

लोकप्रिय

Related Articles