Tuesday, May 26, 2026

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीकी लामिछाने विजयी

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ । उहाँले चार हजार दुई सय ७२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार एक सय ४७ र एमालेकी सुनिता बोहराले दुई हजार पाँच सय ४२ मत ल्याउनुभयो । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो । 

spot_img

लोकप्रिय

Related Articles