Tuesday, May 26, 2026

एमालेको सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा ?

ताजा / भरखरै प्राप्त

काठमाडौं – सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीका अनुसार बैठक केन्द्रीय पार्टी कार्यालय च्यासलमा दिउँसो ४ बजे बस्नेछ ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तहको उपनिर्वाचन लगायतका विषयमा समीक्षा हुने अधिकारीले जानकारी दिए । उपनिर्वाचनमा पार्टीले विभिन्न स्थानमा भोगेको पराजयको गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन् ।

spot_img

लोकप्रिय

Related Articles