Tuesday, May 26, 2026

पोखरा एभेन्जर्सको ब्याटिङ प्राथमिकता

ताजा / भरखरै प्राप्त

काठमाडौं- नेपाल प्रिमियर लिगको मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कर्णाली याक्सविरुद्ध टस जित्दै पोखराले ब्याटिङ रोजेको हो। पोखराले हालसम्म खेलेका तीन खेलमा दुई हार र एक जित दर्ता गरेको छ भने कर्णालीले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ।

spot_img

लोकप्रिय

Related Articles