Tuesday, May 26, 2026

लुम्बिनीको धारिलो बलिङ, काठमाडौंले दियो १०४ रनको लक्ष्य

ताजा / भरखरै प्राप्त

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्ससामु काठमाडौं गोर्खाजले १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंका १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो ।

spot_img

लोकप्रिय

Related Articles