Tuesday, May 26, 2026

सुधार केन्द्रमा अनुगमन

ताजा / भरखरै प्राप्त

सुधार केन्द्रमा कुटपिटबाट मृत्यु भएपछि बाराको सुधार केन्द्रहरुको अनुगमन सुरु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको नेतृत्वमा जनस्वास्थ्य कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत संचारकर्मीहरु सहितको अनुगमन टोली बारामा रहेका सुधार केन्द्रहरुको आज आईतबार बाट अनुगमन सुरु गरेको हो । अनुगमनको क्रममा सुधार केन्द्रहरुको भौतिक अवस्था, गुणस्तर, पालना गर्ने नियम, दर्ता भए नभएको कागजपत्र तथा अन्य सेवासुविधाको अवस्था बारे हेर्ने काम भएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भएको छ ।

spot_img

लोकप्रिय

Related Articles