Thursday, July 16, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

ईशनाथ नगरपालिका गोप्य ठेक्का प्रकरण : “फर्म अनेक, व्यक्ति एक”

जेठ ०४, बारा । रौतहटको ईशनाथ नगरपालिकाले हरेक ठुला योजनाहरुको ठेक्का गोप्य रुपमा लगाएको खुलेको छ । सदरमुकाम गौरको एउटै व्यापारीलाई अनेक फर्मको नाममा...

नव निर्मित ब्लड बैंकको भवन कलैया अस्पताललाई हस्तान्तरण

बैशाख ३१, बारा । छाँ–या नेपालले ८० प्रतिशतको लगानिमा बनाएको रगत बैंकको ६ कोठे भवन आज बुधबार प्रादेशिक अस्पताल कलैयालाई हस्तान्तरण गरिएको छ । छाँ–या...

मेयर साहको स्टण्टबाजी – जनस्वास्थ्य सेवा ऐन नै नपढी अस्पताल खोल्न दिए निर्देशन

अनुगमनको क्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले बन्द गरेको कलैयाको निजि अस्पताल तथा पोलिक्लिनिकहरुलाई कलैया उपमहानगरपालिकाले खोल्न निर्देशन दिएको छ । कलैया उपमहानगरपालिकाको नगरप्रमुख विनोद प्रसाद...

कलैयामा सञ्चालनमा रहेका १२ वटा निजि अस्पतालहरु बन्द

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज बाराको कलैयामा सञ्चालनमा रहेका १२ वटा निजि अस्पतालहरु बन्द गर्न निर्देशन दिनुभएको छ । शनिबार उनले प्रादेशिक अस्पताल र...

सिम्रौनगढ नगरपालिकामा उप प्रमुखले लगाईन ताला

उपप्रमुखलाई अधिकार बिहिन बनाएर नगर प्रमुख आफु एकलौटी रुपमा अगाडी बढ्न खोजेपछि बाराको सिम्रौनगढ नगरापालिकाको उप प्रमुखले नगरपालिकाको कार्यालयमा बुधबार देखि तालाबन्दी गर्नुभएको छ...
spot_img

लोकप्रिय