Tuesday, May 26, 2026

बागमती

एनपीएलमा लुम्बिनीले चितवनलाई १६८ रनको लक्ष्य दियो

काठमाडौं - बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको...

मुग्लिन–पोखरा सडक : रातिको अवरोध हट्यो

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे...

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७३ रुपैयाँ...

एमालेको सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं - सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीका अनुसार बैठक केन्द्रीय पार्टी कार्यालय च्यासलमा दिउँसो...

यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क,...
spot_img

लोकप्रिय