Tuesday, May 26, 2026
Homeसमाचार

समाचार

वर्तमान सरकारका कदमहरू योजनाबद्ध र सोचविचारपूर्ण रहेको छ : सभापति लामिछाने

काठमाडाै‌ ।। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले चालेका कदमहरू योजनाबद्ध र सोचविचारपूर्ण रहेको दाबी गरेका छन् । ललितपुरमा आइतबार आयोजित...

मधेस सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

जनकपुर ।। मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार चार दलका नेताले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । आइतबार बसेको सत्ता साझेदार दलहरूको...

संविधानले सुरक्षित गरेको आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती ।। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुपर्ने बताएका छन् ।आज हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुमवासी बस्तीका...

आशिकालाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

काठमाडौँ ।। ष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने संकेत गरेको छ।सामाजिक सञ्जालमा पार्टीविरुद्ध बोलेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने तयारी...

राष्ट्रसंघका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

एजेन्सी ।। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबिचको व्याप्त गोलीबारी बारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता...
spot_img

लोकप्रिय