Tuesday, May 26, 2026

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ । उहाँ छ हजार नौ सय ६९ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका बलराम सरदारले पाँच हजार तीन सय ३३ र एमालेका तुलसीराम विश्वासले चार हजार एक सय ५९ मत ल्याउनुभएको छ । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो । 

spot_img

लोकप्रिय

Related Articles