Tuesday, May 26, 2026

सोमबार कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा

ताजा / भरखरै प्राप्त

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान साढे ११ बजे सुरु हुने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

बैठकमा समसामयिक विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गर्ने तयारी गरिएको छ।

spot_img

लोकप्रिय

Related Articles