Tuesday, May 26, 2026

कीर्तिपुरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल उपनिर्वाचनमा विजयी

ताजा / भरखरै प्राप्त

काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डंगोल ५ हजार ५०६ मतसहित विजयी भएका हुन् । दोस्रो भएको माओवादीले ५ हजार ६७ मत प्राप्त गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles