Tuesday, May 26, 2026

भुटानी राजा स्वदेश फिर्ता

ताजा / भरखरै प्राप्त

काठमाण्डाै – अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।

आज बिहान काठमाण्डाै आउनुभएका भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाण्डाै आउनुभएको हो ।

spot_img

लोकप्रिय

Related Articles