Tuesday, May 26, 2026

८ वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षभित्र शून्यमा झार्ने सर्वाेच्च अदालतकाे लक्ष्य

ताजा / भरखरै प्राप्त

काठमाण्डाै – सर्वाेच्च अदालतले आठ वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षभित्र शून्यमा झार्ने लक्ष्य लिएको छ । अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा सर्वाेच्चले यो जानकारी गराएको हो ।

अदालतले बनाएको योजनाअन्तर्गत आठ वर्ष नाघेका मुद्दाहरू एक सय ५४ थान रहेको र चालू आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताउनुभयो । उहाँले सर्वाेच्च अदालतमा आफूहरूले ‘जिरो आवर’ लाई संस्थागत सुधारका निम्ति उपयोग गरेको पनि उल्लेख गर्नुभयो ।

सर्वाेच्च अदालतले पारदर्शिता र उत्तरदायित्वबोध गराउन गोला प्रथा शुरू गरिएको बताएको छ ।

spot_img

लोकप्रिय

Related Articles