Tuesday, May 26, 2026

वीरगन्जमा रास्वपा सभापति रवि लामिछानेका समर्थकहरूको प्रदर्शन

ताजा / भरखरै प्राप्त

सोमबार सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेलाई पोखरा हुँदै काठमाडौँदेखि पर्सा लगिएको थियो। पर्सा प्रहरीले उनलाई हिरासतमा लिन अनुमति मागेपछि पर्सा जिल्ला अदालतले आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ।
यस क्रममा सिमरा विमानस्थलमा उनका समर्थकले प्रदर्शन गरेका छन्।

spot_img

लोकप्रिय

Related Articles