Tuesday, May 26, 2026

प्रधानमन्त्री ओलीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आयोजना

ताजा / भरखरै प्राप्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ साढे ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। बिहीबारको बैठकमा धेरै एजेन्डा भएको र छलफल नसकिएकाले त्यसको निरन्तरताका रूपमा आजको बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन्।

spot_img

लोकप्रिय

Related Articles