Friday, July 17, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

सरकारको ऋण लिने निर्णयमाथि आलोचना, जनताको टाउकोमा ऋणको भारी थपिने चिन्ता

सरकार परिवर्तन र अर्थमन्त्री परिवर्तनको हल्लाबीच अर्थमन्त्रालयले ऋण स्वीकार गर्ने प्रस्तावकै लागि एक दिन विराएर मन्त्रिपरिषद् बैठक राखेको हो कि भन्ने प्रश्न उठेको छ। नेपालमा...

राजविराज विमानस्थलमा अब राति पनि उडान हुने

सप्तरीको राजविराज विमानस्थलमा सोमबारदेखि राति पनि उडान हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर) प्रणाली राखेको छ। आइएफआरमा...

सत्य निरूपण तथा वेपत्ता आयोगका लागि सिफारिस समिति बिघटन

सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि गठन गरिएको समिति बिघटन भएको छ। समितिले आइतबार र सोमबार...

नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गहिरो असरबारे अनुसन्धान गर्न आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्र र त्यहाँका समुदायमा जलवायु परिवर्तनको गहिरो असरबारे थप अनुसन्धान गर्न अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुलाई आह्वान गरेकी छन्। जर्मनीको...

अख्तियारलाई टेलिफोन इन्टरसेप्सन र डिजिटल पहुँचको अधिकार दिने प्रस्ताव

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा टेलिफोन इन्टरसेप्सन गर्ने अधिकार पाउने भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले भ्रष्टाचार निवारण...
spot_img

लोकप्रिय