Wednesday, May 27, 2026
Homeसमाचार

समाचार

मदन भण्डारी विपन्न आवास कार्यक्रममा प्रदेश सांसदको कब्जा

असार ०१, बारा । बारामा यस आर्थिक वर्ष देखी संचालन हुने मदन भण्डारी विपन्न आवास कार्यक्रममा आईतबार बाराका प्रदेश सभा सदस्यहरुले भागबण्डा लगाएका छन्...

साईट इन्जिनियर राजेश साहको आर्थिक लोभका कारण प्रदेशका योजनाहरुको गुणस्तर माथि प्रश्न उठ्दै

असार ०१, बारा । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा निर्माण भईरहेको गंगानगर-बमनहरदेखि नयकाटोला जाने नहर ढलान...

माननीय ज्वाला साहको शिलान्यास मोह…..

असार ०१, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको कालोपत्रे सडकको जेठ ३१ गते शनिबारका दिन बारा क्षेत्र नम्बर ३ का माननीय ज्वाला साहले म्याद...

मधेश प्रदेशका योजनाहरु “उपभोक्ता समितिको नाममा ठेकेदारको रजाई”

जेठ ३१, बारा । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार, पर्यट्न, खेलकुद लगायतका मन्त्रालयबाट बारामा संचालन भईरहेका योजनाहरुमा ठेकेदारहरुले हाकाहाकी ब्रह्मलुट मच्चाएका छन् । ठेकेदारहरुले...

कलैया हस्पिटलको आयोजनामा २७ जनाले गरे रक्तदान

जेठ ३१, बारा । अस्पताल रोडमा रहेको कलैया हस्पिटल प्रा.लि. ले आज शनिबार विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान...
spot_img

लोकप्रिय